१६औं महाधिवेशन एवं ३५औं वार्षिक साधारण सभा

तनहुँ उद्योग वाणिज्य संघको १६औं महाधिवेशन एवं ३५औं वार्षिक साधारण सभा पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य श्री शंकर भण्डारीज्यूको प्रमुख आतिथ्यता निम्न मिति, समय र स्थानमा सु–सम्पन्न हुने भएकोले उक्त समारोहमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

समुद्घाटन समारोहः
मितिः २०७७ चैत्र ३१ गते मंगलवार
समयः बिहान ११ः३० बजे
स्थानः तनहुँ उद्योग वाणिज्य संघ ।