१५औं महाधिवेशन एवं ३२औं वार्षिक साधारण सभा सम्बन्धमा

मिति २०७४ पौष २८ र २९ गते तनहुँ उद्योग वाणिज्य संघको १५औं महाधिवेशन एवं ३२औं वार्षिक साधारण सभा संघको सभाकक्ष दमौली तनहुँमा सु–सम्पन्न हुँदै छ । पौष २८ गते बिहान ११ः३० बजे समुद्घाटन सत्र शुरू हुने छ भने सोही दिन दिनको ३ः३० बजे बन्द सत्र प्रारम्भ हुनेछ । पौष २९ गते निर्वाचनको कार्यक्रम तय गरिएको छ । उक्त साधारण सभामा उपस्थितीको लागि सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *